Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

रसुवाको बाढीले बगाएको सेफ तोडेर ९२ लाख नगद लैजाने २९ जना प्रहरीकाे नियन्त्रणमा

रसुवाको बाढीले बगाएको सेफ तोडेर ९२ लाख नगद लैजाने २९ जना प्रहरीकाे नियन्त्रणमा
स्रोत: Annapurna Post

धादिङ : धादिङ प्रहरीले रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद लगेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको छ।रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले बगाएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा भेटिएको थियो। उक्त सेफभित्र रहेको रकम स्थानीयले आफूखुसी निकालेर लगेको खबर भदौ १२ गते पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अनुसन्धान सुरु गरेको

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।